काठमाडौं । नेपालको लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले डिजिटल क्याम्पियन ‘हुन्डाई प्रिसियस मुमेन्ट’ को विजेता घोषणा गरेको छ । कम्पनीले बिहीबार थापाथलीस्थित आफ्नै शोरुममा लक्की ड्र मार्फत, तारिक मानान्धर , सुधिर एसजेबी राणा र अमित बनमालालाई बिजेता घोषणा गरको हो । उक्त प्रतियोगिता १४ अक्टोवर देखि १६ नोभेम्वर, सम्म आयोजना गरिएको कम्पनीले जानकारी…