काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएका छन । विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच÷पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ । अबको ५ महीनामा निर्माण कार्य सकिने विमानस्थलले जानकारी दिएको छ । जहाज पार्किङमा समस्या भोग्दै आएको विमानस्थलले विमानस्थल विकास कोष (एडिएफ)को १ अर्ब ६ करोडको लागतमा ‘रिमोट…