काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बयोधा अस्पतालबीच छुट सम्झौता भएको छ । अस्पताल र बैंक बीच भएको सम्झौता अनुसार बैंककाग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट पाउने भएको हो । बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा अस्पतालका संचालन बिभागका जनरल म्यानेजर उत्तम थापाले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पछि बैंकका डेबिट÷क्रडिट…