काठमाडौं । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययन गर्न चिनियाँ टोली हुम्लामा पुगेको छ । उक्त टोली मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहित हुम्लाको सिमिकोट पुगेको हो । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि आज एक विशेष टोली हुम्ला पुगेको हो । कर्णाली प्रदेशका…