काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनासम्म पुग्नका लागि पहुँचमार्ग निर्माण गर्ने भएको छ । प्राधिकरणले उक्त आयोजनालाई उच्च प्राथमिकतामा राख्दै २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना आह्वान गरेको हो । प्राधिकरका अनुसार इच्छुक कम्पनीले आगामी २० पुसभित्र आवेदन दिन सक्ने जानकारी दिएको छ । विराटनगर–किमाथाङ…