Logo

आन्तरिक उडानमा पनि निगमको अनलाइन टिकेटिङ, अब घरबाटै गर्नुहोस बुकिङ

काठमाडौ । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा अनलाइन टिकट बुकिङ सुरु गरेको छ । अन्तरराष्ट्रिय उडानको अनलाइन टिकट बुकिङ गर्दै आएको निगमले आन्तरिक उडानका लागि समेत अनलाइन टिकट बुकिङ सेवा आईतबारबाट सुरु गरेको छ । आईतबार निगममा आयोजित एक कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अनलाइन टिकट बुकिङको सेवा सुरु गरेको जानकारी दिएका छन ।…