Logo

नेप्सेमा दैनिक दोहोरो अंकको घटबढ, धितोपत्र बोर्डले जारी गर्यो कर्मकाण्डी विज्ञप्ती

काठमाडौं । केही समययता अस्थिर बनेको नेप्से परिसुचकमा दैनिक दोहोरो अंकको उतारचढाव हुन थालेको छ । साताको पहिलो र दोस्रो दिन दोहोरो अंकले बढेको नेप्से परिसुचक मंगलबार सोही अनुपातमा ओरालो लागेको छ । बजारमा दैनिकजसो दोहोरो अंकको घटवढ भइरहँदा नेपाल धितोपत्र बोर्डले भने कर्मकाण्डी खालको विज्ञप्ती जारी गरेको छ । पछिल्लो समयमा मुद्रा तथा पूँजी…