Logo

पर्यटन विभागले ४ महिनामै उठायो ४६ करोड राजश्व, जुवाघर बन्यो धेरै आम्दानीको स्रोत

काठमाडौं । पर्यटन विभागले चालु आर्थिक वर्षको सुरुको ४ महीनामै ४६ करोड रुपैयाँ राजश्व सङकलन गर्न सफल भएको छ । विभागले यो वर्षका लगि १ अर्ब १३ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएकामा प्रथम चौमासिकमै ४६ करोड रुपैयाँ राजश्व उठाउन सफल भएको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेले विगतका वर्षभन्दा यो वर्ष लक्ष्यभन्दा उल्लेख्य रुपमा…