Logo

ककनीलाई अन्तरराष्ट्रिय प्रदर्शनी तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गरिने: मन्त्री अधिकारी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ककनी क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन । मन्त्री अधिकारीले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा विश्व पर्यटन दिवस २०१८ को अवसरमा हाईकिङको उदघाटन गर्दै सो कुरा बताएका हुन । उनले हाईकिङको उदघाटन गर्दै ककनी क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दे…