Logo

मुस्ताङमा बास पाएनन पर्यटकले, होटल खोज्दै पुगे बागलुङ

काठमाडौं । पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका छन । दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् । म्याग्दी र मुस्ताङ आएका पर्यटकले त्यहाँ सबै होटल भरिएपछि पर्यटक होटल…