काठमाडौं । उखु किसानको भुक्तानी नदिएको आरोपमा चिनी उद्योगी राकेश अग्रवाल पक्राउ परेका छन । प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट आज उनलाई पक्राउ गरेको हो । अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीको सञ्चालक हुन । इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले ८ करोड ५८ लाख ९६ हजार ४…