काठमाडौं । एनआईसी एशिया बैंक र उद्यमशील महिला महासंघसँगबीच सम्झौता भएको छ । बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको हो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देबिका बुढाथोकीले सो सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त सम्झौतासँगै महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा…