Logo

साउदीका जिएसएलाई वार्तामा बोलाउँदै निगम, जापान र चीनमा एकै पटक उडान भर्ने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले साउदीको रियादमा आफ्नो जहाज उडाउन त्यहाँका आधिकारिक टिकट बिक्रेता (जिएसए) लाई बार्तामा बोलाउने भएको छ । निगमले करिब २ पटक सम्म जिएसएको लागि टेन्डर आब्हान गरेको थियो । तर टेण्डरमा समेत जिएसएको लागि कुनै पनि कम्पनी छनौट नभएपछि त्यहाँ रहेका केही जिएसएलाई बार्ताको लागि बोलाउन लागेको हो । मार्चसम्ममा साउदी…