काठमाडौं । नेपाल टेलिकम अन्य सेवा प्रदायकभन्दा ईन्टरनेट सेवामा उत्कृष्ट देखिएको छ । सरकारी स्वामित्वको दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमको ईन्टरनेट सेवा पृथ्वी राजमार्ग, बागलुङ बजार, पोखरा तथा भक्तपुरमा अन्य सेवाप्रदायक भन्दा उत्कृष्ट पाईएको हो । नेपाल दूरसंचार प्राधिकरणले हालै पृथ्वी राजमार्ग, बागलुङ बजार, भक्तपुर तथा पोखरामा गरेको एक अध्ययन अनुसार ईन्टरनेट गुणस्तरका विभिन्न मापदण्डमा…