काठमाडौं । कामना सेवा विकास बैंकले महोत्तरीको बर्दिवास नगरपालिका १ मा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको बर्दिबास शाखाको बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त उद्घाटन गरेका हुन । सो कार्यालयको विस्तारसँगै प्रदेश २ मा आफ्नो शाखा संख्या ६ ओटा पुगेको प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिएका…