काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ लाख रुपैयाँभन्दा माथीको कारोबारमा मात्र स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ । बोर्डले यसअघि बैशाखबाट दोस्रो बजारमा हुने सम्पूर्ण कारोबारमा प्यान नम्बर लगाउने निर्णय गरेकोमा हाल ५ लाख रुपैयाँभन्दा माथीको कारोबारमा मात्र लगाउने भएको हो । लगानीकर्ता तथा सम्बद्धपक्षहरुसँग गरिएको छलफलको सुझाव तथा निष्कर्ष र अर्थ मन्त्रालयबाट…