Logo

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई पोशाक वितरण ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सवारीसाधनका चालक र सहचालकलाई पोशाक वितरण गरेको छ । बैंकले विहीबार प्रदेश नं १ ट्राफिक प्रहरीको सहकार्यमा उक्त प्रदेशका सार्वजनिक सवारी साधनका चालक तथा सहचालकलाई ५ सय थान पोशाक वितरण गरेको हो । उक्त प्रदेश अन्तर्गतका १४ वटै जिल्लाहरुमा संचालन हुने सार्वजनिक सवारी साधनका चालक तथा…