काठमाडौं । लामो समय नेपालको दूरसञ्चार बजारमा उपस्थिति रहेपनि व्यावसायीक रुपमा खास गति लिन नसकेको स्मार्ट टेलिकम पछिल्लो समय परिपक्व व्यावसायिक साझेदारको खोजीमा छ । दूरसञ्चार बजारमा आधिपत्य जमाइरहेका नेपाल टेलिकम र एनसेलसँग प्रतिस्पर्धि बन्ने लक्ष्यका साथ कम्पनी अहिले सेयर विक्रिका लागि साझेदारहरुसँग छलफलको क्रममा रहेको कम्पनीकै एक उच्च स्रोतले जानकारी दिएको छ । संख्या…