Logo

धितोपत्र बोर्डले भन्यो, एक पटकमा ५ लाखभन्दा बढीको सेयर किन्दामात्र प्यान अनिवार्य

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक पटकमा ५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदगर्दा मात्र अनिवार्य स्थायी लेखा नम्बर (प्यान) चाहिने व्यवस्था गरेको छ । बोर्डले अघिल्लो हप्ता बैंशाख १ गतेदेखि दोस्रो बजारमा ५ लाख रुपैयाँको सेयर खरिद गर्दा प्यान नम्बर अनिवार्य चाहिने व्यवस्था गरेको थियो । तर, एक पटकमा ५ लाख वा दिनभरमा ५ लाख…