Logo

नेपालमा वेल्ट एण्ड रोड च्याम्पियनसिप रेस्लिङ आयोजना हुँदै, ६ देशका टप रेस्लर सहभागी हुने

काठमाडौं । नेपाल र चीनबीचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा एमकेडब्लु वेल्ट रोड च्याम्पियनसिप रेस्लिङको आयोजना हुने भएको छ । आउँदो बैशाख २८ गते शनिवारका हुने उक्त आयोजना हुन लागेको हो । वान वेल्ट वान रोड चीनद्वारा प्रायोजित एक योजना हो जसमा पुरानो सिल्क रोडको आधारमा एसिया, अफ्रिका र युरोपका देशका सडक र रेलमार्ग जोडिने…