काठमाडौं । पछिल्लो समय व्यापार घाटा उच्च रुपमा बढ्दै गएको छ । सरकारले आयातलाई न्यूनिकरण नीति अबलम्बन गरेपनि नेपाल राष्ट्र बैंकको तथ्याङ्कले भने पछिल्लो समय आयात उच्च रुपमा बढ्दै गएको देखाएको छ । तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको ७ महिनामा करिव साढे ८ खर्बको विदेशी बस्तु आयात भएको छ । यो अघिल्लो बर्षको सोही अवधिको…