काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार सिरहाको गोलबजारमा उक्त नयाँ शाखा संचालनमा ल्याएको हो । गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन । बैंकले हाल देशभर २ सय ७७ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा…