Logo

भ्रमण वर्ष २०२० सफल बनाउन पूर्वधार विकासमा जोड : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पुर्वाधार विकासमा जोड दिनु पर्ने बताएका छन । उनले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि अन्तरराष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तिब्रता दिनु पर्नेमा जोड दिएका छन । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासका लागि…