Logo

निगमको बोइङ ५७५ जहाज बिक्री अन्यौलमा, दैनिक आर्थिक भार थुपार्दै कहिलेसम्म राख्ने ग्राउण्डेड ?

काठमाडौं । नेपाल वायुसेवा निगमको बोइङ ५७५ जहाज बिक्री प्रक्रिया अन्यौलमा परेको छ । निगमले उक्त जहाज बिक्री गर्ने तयारी गरेपनि अझै पनि आफैले संचालन गर्ने वा बिक्री गर्ने भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन । उक्त जहाज बिक्री गर्ने व्यस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले स्वीकृति गरी ७६ करोड रुपैयाँको मूल्याङकन समेत गरेको थियो ।…