Logo

प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङको फुङलिङमा, आजैदेखि संचालन

काठमाडौं । प्रभु बैंकले ताप्लेजुङको फुङलिङमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्र्दै उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । बैंकको फुङलिङ शाखा कार्यालयको फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले एक समारोहका विच उद्घाटन गरेका हुन । आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको फुङलिङ शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही,…