Logo

आरोही कामीरिता शेर्पाको नयाँ कीर्तिमान, एक हप्तामै दुई पटक सगरमाथाको आरोहण

काठमाडौं । हिमाल आरोही कामीरिता शेर्पाले सगरमाथाको २४ औँ पटक सफल आरोहण गरेको छ । उनले यस अघि आफैंले बनाएको २३ औं विश्व रेकर्डलाई तोडदै २४ औं पटक सगरमाथाको आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका हुन । शेर्पाले मंगलबार बिहान साढे ६ बजे सगरमाथाको २४ औँ पटक सफल आरोहण गरेका हुन । यसअघि आरोही शेर्पाले…