Logo

जनता बैंकका सेयरधनीलाई १२ प्रतिशत लाभांस प्रस्ताव, साधारण सभाले पारित गरे पश्च्यात वितरण

काठमाडौं । जनता बैंकले ९६ करोड ९४ लाख ३ सय १० रुपैयाँ लाभांस सेयरधनीहरुलाई वितरण गर्ने भएको छ । संचालक समितिको २९१ औं बैठकले उक्त निर्णय गरेको बैंकले जानकारी दिएको छ । बैंकले आर्थिक बर्ष २०७५/०७६ मा प्राप्त गरेको मुनाफा १ अर्ब ३१ करोड ८ लाख ४७ हजार ६ सय ३ रुपैयाँ रहेको छ ।…