काठमाडौं । पर्यटन प्रवर्द्धनलाई लक्षित गरि हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसको सहकार्यमा ‘एक्स्पेरियन्स नेपाल २०१९’ अभियान सुरु भएको छ । अमेरिकन एक्स्प्रेस कार्ड प्रयोगकर्ता विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न, यहाँको मौलिकता, विविधता र प्राकृतिक सौन्दर्यताको अनुभुति दिलाउने अभियानको मुख्य उद्देश्य रहेको छ । सहकार्य अन्तरगत अभियान अवधिभर नेपाल घुम्न आउने कार्डबाहक पर्यटकहरुले…