काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणबर्ष २०२० मा विश्वभरका जनतालाई नेपाल घुम्न आग्रह गरेकी छिन् । उनले भ्रमणबर्ष २०२० को उद्घटन गर्दै सो अबसरका नेपालको प्राकृतिक सम्पदाको सदुपयोग गर्दै पर्यटक आकर्षक गर्न आग्रह गरेकी छिन् । नेपाल भौगोलिक तथा प्रकृतिक रुपमा सबै हिसावले उपयुक्त भएको भन्दै सोही अनुरुप सबै खालका पर्यटक आकर्षण गर्न सकिने उनले…