Logo

चिनियाँ विदेश मन्त्री वाङ यीले चन्द्रगिरि हिल्समा यसरी विताए ३ घण्टा, फोटो फिचर

काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आएका चिनियाँ विदेशमन्त्री वाङ यी पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन । उनले काठमाडौंको आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ यी ले ३ घण्टा विताएका छन । विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आमन्त्रणमा द्विपक्षीय वार्तामा भाग लिन आइतबार साँझ काठमाडौं आइपुगेका थिए । उनि काठमाडौ आएलगतै पर्यटकिय स्थल…