काठमाडौं । नेप्से परिसुचक घट्ने क्रम बुधबार पनि रोकिएन । निरन्तर ओरालो लागेको नेप्से परिसुचक बुधबार पनि ३ दशमलव ४६ अंकले घटेको छ । बजारमा नयाँ लगानीकर्ताको प्रवेश नगरेका र पुराना लगानीकर्ताको पनि मनोविज्ञानमा नकारात्मक असर परेका कारण दैनिक रुपमा नेप्से परिसुचक ओरालो लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘केही सयमसम्म ठूलो रकम सहित नयाँ लगानी…