Logo

एलजीले ल्यायो खुसीको डबल अफर योजना, हरेक उत्पादनमा हात खाली नजाने उपहार

एलजीले ल्यायो खुसीको डबल अफर योजना, हरेक उत्पादनमा हात खाली नजाने उपहार



काठमाडौं । एलजी ग्रुपले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै खुसीको डबल अपग्रेड योजना ल्याएको छ ।

खुशीको डबल अपग्रेड योजना अन्तरगत एलजी ब्राण्डका उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङमेशिनलगायतका खरिदमा आकर्षक मुल्य साथै हात खाली नजाने उपहार रहेको छ ।

योजना अन्तरगत भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एलजीका अन्य इनोभेटिभ प्रोडक्टले अपग्रेड हुने अवसर प्राप्त गर्न सक्नेछन । यो योजना भदौ २४ देखि सिमित अवधिका लागि मान्य हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL