काठमाडौं । नेपाल पर्यटन बोर्डले फोटोनेपाल डट ट्राभल नामक वेबसाइट सञ्चालनमा ल्याएको छ । बोर्डले फोटोमार्फत नेपाल चिनाउने उद्देश्यले उक्त वेबसाईट संचालनमा ल्याएको कार्यकारी अधिकृत दिपकराज जोशीले जानकारी दिएका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सो वेबसाइट मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन । वेबसाइटको शुभारम्भ गर्दै मन्त्री भट्टराईले भ्रमण वर्षको…