काठमाडौं । जनता बैंकले नागार्जुन नगरपालिका १ रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको आर्थिक सहयोग गरेको छ । बैंकले उक्त मन्दिरको भौतिक संरचना सुधारको लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको बैंकले जानकारी दिएको छ । बैंकका नायव प्रमुख कार्र्यकारी अध्यक्ष सुजित कुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष…