काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो ९५ औं शाखा ललितपुरको खोकनामा संचानलमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त शाखाको सांसद पम्फा भुसालले उद्घाटन गरेका हुन् । सो अबसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी गराएका थिए । बैंकले उक्त क्षेत्र…