काठमाडौं । मुक्तिनाथ विकास बैंकले शनिबार घरदैलो कार्यक्रमको आयोजना गरेको छ । बैंकको महाराजगंज शाखा कार्यालयले शनिबार विहान ८ बजेदेखि कुकेधारा चोकबाट मण्डीखाटारसम्म उक्त कार्यक्रमको आयोजना गरेको हो । बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकमा खाता खोल्नुको महत्व, यसले सामान्य जिवनमा पार्ने प्रभाव लगायतका विषयमा ग्राहकहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रममार्फत…