काठमाडौं । सिटिजन्स बैंकको अध्यक्षमा राजनसिंह भण्डारी चयन भएका छन । शुक्रबार भएको साधारणसभाले उनलाई संचालकमा चयन गरेको थियो । त्यसलगत्तै बसेको बैंक संचालक समितिको बैठकले भण्डारीलाई सर्वसम्मतीले अध्यक्षमा चयन गरेको हो । यसैगरी बैंक संचालकहरुमा संस्थापक सेयरधनीको तर्फबाट युवाउद्यमी प्रबलजंग पाण्डे र साजन शर्मा चयन भएका छन । यसैगरी साधारण तर्फबाट सीता कार्की चयन…