Logo

कुबेत र माल्टा पठाईदिने भन्दै ठग्थे श्रेष्ठ, २६ जनासँग लिइसकेका थिए साढे दुई करोड बढी रकम

काठमाडौं । कुबेत र माल्टा पठाउने भन्दै करोडौ ठगी गर्ने बाबुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कुबेत र माल्टाका परराष्ट्र अधिकारीहरुसँग आफ्नो चिनजान रहेको भन्दै श्रेष्ठले ठगी गर्ने गरेका थिए । प्रहरीले अर्घाखाँची घर भएका ३९ वर्षीय श्रेष्ठलाई साढे २ करोड बढी ठगी गरेको आरोपमा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र…