Logo

‘इरान एअर’द्वारा यूरोपका लागि उडान रोक्ने निर्णय, कोरोना भाइरस होइन कारण

काठमाडौं । इरानी वायुसेवा प्रदायक ‘इरान एअर’ले अर्को सूचना नहुँदासम्मका लागि यूरोपका लागि उडानहरू नगर्ने आइतबार घोषणा गरेको छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण भइरहेको समय इरानले उक्त निर्णय लिएपनि यो सङ्क्रमण नियन्त्रणका लागि चालिएको कदम भने नभएको बताइएको । कोरोना सङ्क्रमणका कारण इरानमा आइतबारसम्म कम्तीमा १९४ व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको…