Logo

कर्णाली र सु्दुर पश्चिममा फाईबर विछ्याउन टेलिकमसँग सम्झौता, ३ महिनाभित्र बोलपत्र आह्वान गर्नुपर्ने

काठमाडौं । कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ । शुक्रबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुई वर्षभित्र करिब २ हजार ४ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने गरी उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । नेपाल टेलिकमले निर्माण…