काठमाडौं । जगदम्बा सिमेन्ट तथा शुभश्री जगदम्बा सिमेन्ट मिल्सका उत्पादनहरु पि पि सि, ओ पि सि तथा पि एस सि सिमेन्टहरु नेपाल गुणस्तर चिन्ह तथा ISO 9001 M 2008 बाट समेत प्रमाणित भएका छन । कम्पनीका उत्पादनहरु आफ्नै सुविधा सम्पन्न प्रयोगशालामा दैनिक रासायनिक तथा भैतिक परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाउने गरिएका कम्पनीले जानकारी…