Logo

राष्ट्र बैंकमा ३६ जनाको बढुवा, (सुचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न सेवामा ३६ जना कर्मचारीको बढुवा गरेको छ । मंगलबार एक सुचना जारी गर्दै प्रशासन सेवातर्फको निर्देशक (अधिकृत प्रथम)मा ९ जना र प्रशासन सेवातर्फको उपनिर्देशक (अधिकृत द्वितीय)मा २७ जना कर्मचारीको बढुवा गरेको जानकारी दिएको हो । बैंकका अनुसार हाल उपनिर्देशक पदमा कार्यरत कर्मचारीहरुको नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली २०६८…