Logo

विभिन्न देशमा नेपाल भ्रमण वर्षको प्रवर्द्धन, नेपाल भ्रमण गर्नेलाई सेवाकक्षमार्फत जानकारी

काठमाडौं । विश्वका विभिन्न देशमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी प्रवर्द्धधनात्क कार्यक्रम आयोजना गरिएका छन् । चीनको राजधानी बेइजिङ, कतारको दोहा, दक्षिण अफ्रिकाको प्रिटोरिया, क्यानाडाको ओटावा, फ्रान्सको पेरिस र इजिप्टको कायरोमा नेपाली राजदूतावासको सक्रियतामा प्रवर्द्धधनात्क कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रमका क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्वशान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्व सम्पदा सूचीमा सूचीकृत…