कोरोनाका कारण चैत २८ र २९ गते हुने भनिएको नेपाल उद्योव वाणिज्य महासंघको निर्वाचनको मिति सरेसँगै अब नयाँ मिति कहिले तोकिने भन्ने विषयमा अन्यौलता बढेको छ । महासंघ भित्र एक पक्ष कोरोनालाई देखाएर चुनावी मिति पछि धकेल्ने पक्षमा छन् भने अर्कोे पक्ष विधानसम्वत चुनावी मिति तय गर्नुपर्छ भन्ने अडानमा छन् । राज्यले उचित सम्बोधन नगर्दा…