Logo

१४ प्रस्तावसहित समीट लघुवित्तले बोलायो विशेष साधारणसभा, मर्जर अनुमोदनदेखि एफपीओ जारीसम्म

१४ प्रस्तावसहित समीट लघुवित्तले बोलायो विशेष साधारणसभा, मर्जर अनुमोदनदेखि एफपीओ जारीसम्म



काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण आह्वान गरेको छ ।

laxmi

समीटले यसअघि भएको सजिलो लघुवित्तसँग एकआपसमा गाभिने मर्जर सम्झौतालाई अनुमोदन गर्ने लगायत १४ वटा प्रस्ताव राखेर विशेष साधारण सभाव आब्हान गरेको हो ।

कम्पनी संचालक समितिले यहिँ असार असार २१ गतेका लागि उक्त साधारणसभा बोलाएको हो ।
उक्त बैंठकले दुबै संस्थालाई एक आपसमा मर्जरमा जान स्वीकृति प्रदान गर्ने छ भने मर्जर पश्चात सर्वसाधार सेयरधनीको अनुपात ३० प्रतिशतभन्दा कम हुने भएकाले एफपीओ समेत जारी गर्ने निर्णय गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL