Logo

गण्डकी प्रदेशमा बिहानै थपिए ४२ संक्रमित, हिमाली जिल्ला मनाङमा पनि पहिलोपल्ट कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । हिमाली जिल्ला मनाङमा पनि पहिलोपल्ट कोरोना भाइरस संक्रमण पुगेको छ । मनाङका एक कर्मचारीमा पहिलोपल्ट कोरोना भाइरस संक्रमण फेला परेको छ । मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय…