Logo

स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी व्यापार व्यवसाय संचालन गर्ने वातावरण बनाउ : क्यान महासंघ

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले स्वास्थ्य सुरक्षाका न्युनतम मापदण्डहरु पुरा गरी व्यापार व्यवसाय संचाजनको वातावरण बनाउन माग गरेको छ । महासंघले बुधबार एक विज्ञप्ती जारी गर्दै कोरोना भाईरसका कारण व्यापार व्यवसाय लामो समयदेखि ठप्प रहेकोले तत्काल खोल्ने वातावरण बनाउन माग गरेको हो । बन्दाबन्दीकै कारण गरिखाने बर्गलाई समेत ठुलो धक्का पुगेको महासंघको भनाई…