काठमाडौं । चीन र भारतबीच केही समययता सीममा निकै तनाव छ । तनावकै बीच मंगलबार भएको भिडन्तमा भारतका २० सैनिकको मृत्युसमेत भएको छ । तर, यसैबीच चीन समर्थित एसियाइ पूर्वाधार लगानी बैंक (एआईआईबी) ले भारतलाई ७५० मिलियन अमेरिकी डलर ऋण दिने स्वीकृत गरेको छ। कोरोनाभाइरस महामारीको कारण मारमा परेका आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोगका…