Logo

अब सिमकार्ड लिन आफै उपस्थित हुनुपर्ने, कागजात सक्कली नभए सिम नपाईने

काठमाडौं । पछिल्लो समय अनधिकृत रुपमा उपयोग हुन थालेपनि नेपाल दूरसंचार प्राधिकरणले सिमकार्ड नियमन गर्ने भएको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै अबदेखि सिमकार्ड निकाल्न आफै आफ्नो सक्कली परिचयपत्र लिएर उपस्थित हुनुपर्ने भएको हो । एउटा व्यक्तिीको डाटामा दोस्रो व्यक्तिको पहुँच पुग्न गई त्यसको अनधिकृत प्रयोग हुनेगरेको भन्दै प्राधिकरणले सेवाप्रदायकलाई यस्तो निर्देशन दिएको…