ठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । आज तेजावी सुनको मूल्य ९६ हजार निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३१० कायम रहेको महासंघले जनाएको छ । गत हप्ता आइतबार तोलामा ३…